Latest Videos of Gurkhaml Activities . We will be adding the happenings of Gurkhaml here.Keep visiting our website.Currently We have Added the Introduction and office videos.
ZD YouTube FLV Player
ZD YouTube FLV Player
हाम्रो बारेमा
मूलत ब्रिटिश गोरखा सैनिक साथै सिंगापुर पुलिसबाट अवकाश प्राप्त भू.पू.
सैनिकहरु र तिनका परिवारहरुलाई संलग्न गराई सहकारीको सिद्धान्तको
आधारमा विश्वको खुल्ला आर्थिक,सामजिक, शैक्षिक,संस्कृति र अन्य विभिन्न उद्योगधन्दा तथा व्यापार व्यवसायमा लगानीको अवसरहरु खोज गरी स्वरोजगारीको अभिवृद्धि गर्ने, साथै छिटो छरितो र भरपर्दो सेवा दिने उद्देश्यका साथ सच्चा ब्रिटिश गोरखाली समूहद्वारा गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. २०५७ कत्तिक २१ गते स्थापना भएको हो ।