२२ औ वार्षिक साधारण सभा सम्पन्न

सदस्यहरुलाई सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा समृद्द बनाुउन संस्थाको मुख्य उद्देश्य हुनेछ ।

संस्थाको सदस्यहरुको जिवनस्तर माथि उठाउन सम्बन्धित निकायहरुको इजाजत लिई आयमूलक, सिपमूलक, उत्पादनमूलक एवम् स्वास्थ, शिक्षा, खेलकुद, आवास, सञ्चार, तालिम र वातावरण संरक्षण एवम् सुधारका कार्यहरु गर्ने । साथै स्वरोजगारिको लागि विभिन्न व्यवस्था मिलाउने ।