बैँकिङ कार्यहरु : यस संस्थाले आफ्ना शेयर सदस्यहाँरुलाई बचत तथा ऋन मार्फत बितिय कार्य गर्ने गरी बैकिङ्ग सेवा उपलब्ध गराएको छ |
(क) बचत सेवा :
१) निक्षेप बचत सेवा
२) साधरण बचत सेवा
३)क्रमिक बचत सेवा
४)खुत्रुके बचत सेवा
(ख) कर्जा सेवा :
१) घर निमार्ण कर्जा
२)ब्यापरिक तथा अन्या कर्जा
३)हायर पर्चेज कर्जा
(ग)प्रकाशन सेवा:प्रत्येक आर्थिक बर्ष यस सन्स्थाले गरेका काम तथा वार्षिक साधारण साभालाई समेट्ने गरि यस संस्थाको मुखपत्रको रुपमा “गोर्खाली” पत्रीका वर्षिक रुपमा प्रकाशन गर्ने गरेको छ |
सङठनात्मक संरचना
यस संस्थाको सङठनात्मक स्वशासित, पुर्ण स्वतन्त्र, प्रजातान्त्रिक, लैङ्गिक समानता अनुरुप पुर्ण बिवरण युक्त रहेको छ | यो संरचना सामान्य आर्थमा सहकारी भावानाको कार्यान्वयन को लागि उपर्युक्त हुने मनसायबाट तयार भयेको छ | सङठनात्मक संरचनाको ढांचा यहाँ देखाए बमोजिम रहेको छ।



