Author: admin

12 AGM Notice

मिति २०६९ साल भदौ ३ गते आईतबार बसेको सञ्चालक समितिको २० औं नियमित बैठकले यस संस्थाको १२ औं बाषिर्क साधारण सभामा महत्वपूर्ण प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा सम्पुर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक …

सहकारी के हो र किन ?

सहकारीको तालिमबाट पाएको शिक्षा – छेत्राकला र्राई कुनै झन्झट र अफ्ठ्यारोबिना नै कर्जा -ऋण) लिनदिन सकिने अर्थात् सम्पर्ूण्ा बैङ्किङ कारोबारहरू अत्यन्त सरल, सहज र सुलभ रूपमा गर्न सकिनेे आधिकारिक गोरखालीहरूद्वारा सञ्चालित गोरखा मीलेनियम बहुद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरूले संस्थाको सञ्चालक …

मीलेनियम खुत्रुके कार्यक्रम

मीलेनियम खुत्रुके बचत नेपालकै सहकारी क्षेत्रको पहिलो कार्यक्रम हो । यस कार्यक्रम अर्न्तगत घरको परिवार वा कुनै सदस्य तथा नावालकलाई समेत बचत गर्ने बानी बसाल्न घर-घरमै खुत्रुके बाकस उपलब्ध गराइन्छ । जसमा इच्छा बमोजिमको रकम जम्मा गर्न सकिनेछ । यसमा …

जी.एम.एम. बचत

यस बचत योजनामा अनुसार रु. ५००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ५.०० प्रतिशत व्याज प्रदान गरिने छ । जि.एम.एम. बचत खाताको बिशेषताहरु: (१) रु. ५००.०० …

साधारण बचत

यस बचत योजना अनुसार रु. १,०००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ७.०० प्रतिशत व्याज दिइने छ । साधारण बचत खाताको बिशेषताहरु : (१) रु. १,०००.०० …