Author: Bijay Limbu

Proportion

दोभान हाइड्रोपावर प्रा.लि. द्धारा सोलुखुम्बु बेनि गा.वि.स. स्थित जुनबेशी खोलामा निर्माण

दोभान हाइड्रोपावर प्रा.लि. द्धारा सोलुखुम्बु जिल्ला, बेनि गा.वि.स. स्थित जुनबेशी खोलामा निर्माण हुन लागेको ५.२ मेगावाटको जुनबेशी खोला जलविद्युत आयोजनामा यस गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. अन्र्तगत गोरखा मिलेनियम ईन्भष्टमेन्ट प्रा.लि. कम्पनी र गोरखालीहरुको मुख्य लगानी र ब्यवस्थापनमा निर्माण …

Proportion

नेपालमा ड्रागनफल

नेपालमा ड्रागनफल २०५७ सालदेखि सर्वप्रथम ललितपुर भैसेपाटी स्थित किरात खिमका बरिष्ठ पशु चिकित्सक डा. जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट भित्राई खेती शुरु गरेका थिए

Proportion

कौशि खेती तालिम सम्पन्न

मिति २०७१/१२/२० गते गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा यस संस्थाको कार्यलय नयाँ बानेश्वर, मीनभवन काठमाण्डौमा शेयर सदस्यहरुलाई १ दिने कौशि (तरकारी) खेती तालिम प्रदान गरियो । कौशि खेतीे तालिमको प्रशिक्षक कृषि बिशेषज्ञ श्री अनिल कुमार आचार्य, कृषि …

गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापनागोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना

विक्रम सम्बत् २०५७ सालतिरको कुरा हो | म ब्रुनाईबाट पेन्सन आउने बेलामा एजुकेशन अफिसरले तपाईको छोराको निम्ति कुन स्कुल चाहिन्छ ? भनेर सोध्नु भएको थियो | मैले राम्रो स्कुल काठमाडौँमा मिलाई दिनोस् भनेको थिए | म जब काठमाडौंमा आई लिटल एन्जलशमा छोरालाई भर्ना गर्न गए तर …