TwitterFacebookRss


MukhPatra

सहकारी के हो र किन ?

सहकारीको तालिमबाट पाएको शिक्षा – छेत्राकला र्राई कुनै झन्झट र अफ्ठ्यारोबिना नै कर्जा -ऋण) लिनदिन सकिने अर्थात् सम्पर्ूण्ा बैङ्किङ कारोबारहरू अत्यन्त सरल, सहज र सुलभ रूपमा गर्न सकिनेे आधिकारिक गोरखालीहरूद्वारा सञ्चालित गोरखा मीलेनियम बहुद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरूले संस्थाको सञ्चालक समितिको सदस्य पदमा बस्नको लागि अनुरोध गरेपछि मैले पनि सो अनुरोधलाई सहर्षस्वीकार गरेको हुँ । यस सहकारी संस्थाको सञ्चालक समितिको सदस्य भएपछि मैले...

Read More