Category: योजनाहरु

गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापनागोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना

विक्रम सम्बत् २०५७ सालतिरको कुरा हो | म ब्रुनाईबाट पेन्सन आउने बेलामा एजुकेशन अफिसरले तपाईको छोराको निम्ति कुन स्कुल चाहिन्छ ? भनेर सोध्नु भएको थियो | मैले राम्रो स्कुल काठमाडौँमा मिलाई दिनोस् भनेको थिए | म जब काठमाडौंमा आई लिटल एन्जलशमा छोरालाई भर्ना गर्न गए तर …

मीलेनियम खुत्रुके कार्यक्रम

मीलेनियम खुत्रुके बचत नेपालकै सहकारी क्षेत्रको पहिलो कार्यक्रम हो । यस कार्यक्रम अर्न्तगत घरको परिवार वा कुनै सदस्य तथा नावालकलाई समेत बचत गर्ने बानी बसाल्न घर-घरमै खुत्रुके बाकस उपलब्ध गराइन्छ । जसमा इच्छा बमोजिमको रकम जम्मा गर्न सकिनेछ । यसमा …

जी.एम.एम. बचत

यस बचत योजनामा अनुसार रु. ५००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ५.०० प्रतिशत व्याज प्रदान गरिने छ । जि.एम.एम. बचत खाताको बिशेषताहरु: (१) रु. ५००.०० …

साधारण बचत साधारण बचत

यस बचत योजना अनुसार रु. १,०००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ७.०० प्रतिशत व्याज दिइने छ । साधारण बचत खाताको बिशेषताहरु : (१) रु. १,०००.०० …

जेष्ठ नागरिक बचत

यस बचत योजनामा ६० बर्ष पुग्नु भएका जेष्ठ नागरिक महानुभावहरुले रु. ५,००.०० मा खाता खोल्न सक्नु हुनेछ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ७.५० प्रतिशत व्याज दिइने छ । जेष्ठ नागरिक …

बिशेष बचत खाता

यस बचत योजना अनुसार रु. ५,०००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा बार्षिक ८.०० प्रतिशत व्याज प्रदान गरिने छ । बिशेष बचत खाताको बिशेषताहरु :- Download Form …

क्रमिक बचत कार्यक्रम

यस कार्यक्रम अर्न्तर्गत बचतकर्ताले घर, पसल वा कार्यालयबाटै क्रमिक रुपले मासिक बचत गर्न चाहेको रकम जम्मागरि अवधि समाप्त भएपछि साँवा र ब्याज एकमुष्ट भुक्तानी लिन सक्नेछ । यदि कुनै कारणवश अवधि समाप्त नहुँदै रकम निकाल्न चाहेमा त्यस अवधिसम्म बचत भएको …

मुद्दती निक्षेप कार्यक्रम

यस योजना अन्तर्गत आफ्नो र्इच्छा बमोजिम एकमुष्ट रकम जम्मा गर्न सक्नु हुनेछ र तोकिएको ब्याज संस्थाले प्रदान गर्नेछ । अवधि :- मासिक, त्रैमासिक, वार्षिक, एकमुष्ट ब्याजदर, ६ महिना १०.५०%, ९ महिना ११.००%, १ वर्ष ११.००% १२.००% १३.००% १४.००%, २ वर्ष …

कर्जा लगानी कार्यक्रम

यस संस्थाले बचत तथा परियोजना आधारमा धितो राखेर न्यूनतम ब्याजदरमा आफ्ना सदस्यहरुलाई विविध ब्यापार-व्यवसाय गर्न साथै ब्यक्तिगत कर्जा पनि उपलब्ध गराईनेछ । हायर पर्चेज कर्जामा कम्तीमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्नु पर्नेछ । उल्लेखित ब्याजदरको अतिरिक्त कूल कर्जाको २ प्रतिशत …