मीलेनियम खुत्रुके कार्यक्रम
मीलेनियम खुत्रुके बचत नेपालकै सहकारी क्षेत्रको पहिलो कार्यक्रम हो । यस कार्यत्रम अर्न्तर्गत घरको परिवार वा कुनै सदस्य तथा नावालकलाई समेत बचत गर्ने बानी बसाल्न घरघरमै खुत्रुके वाकस उपलब्ध गर्राईन्छ । जसमा इच्छा बमोजिमको रकम जम्मा गर्न सकिनेछ । यसमा जम्मा भएको रकम मासिक रुपमा संस्थाको कर्मचारी मार्फ संकलन गरिन्छ । यस्तो रकम आवधिक बचत खातामा , खातावालाको इच्छाअनुसार जम्मा गरिनेछ र सोही अनुसार ब्याज उपलब्ध गराइनेछ । अवधि एकमुष्ठ सावा ब्याज...
Read Moreजी.एम.एम. बचत
यस बचत योजनामा अनुसार रु ५००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ५.५ प्रतिशत व्याज प्रदान गरिने छ । जि.एम.एम. बचत खाताको बिशेषताहरु: १. रु ५००.०० मा खाता खोल्न सकिने । २. ५.५० प्रतिशत बाषिर्क ब्याजदर । ३. निशूल्क पासबुक र चेकबुकको सुबिधा । ४. माग अनुसार निशुल्क खाता विवरण उपलब्ध गर्राईने । ५. प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गरिने । ६. आवश्यकता अनुसार रकम जम्मा गर्न र झिक्न सकिने ।
Read Moreसाधरण बचत
यस बचत योजना अनुसार रु १,०००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ७.५ प्रतिशत व्याज दिइने छ । साधरण बचत खाताको बिशेषताहरु : १. रु १,०००.०० मा खाता खोल्न सकिने । २. ७.५ प्रतिशत बाषिर्क ब्याजदर । ३. नि:शूल्क पासबुक र चेकबुकको सुबिधा । ४. माग अनुसार निशुल्क खाता विवरण उपलब्ध गर्राईने । ५. प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गरिने । ६. नाबालक, लेखपढ गर्न नजान्ने र संस्थाले पनि खाता खोल्न सक्ने । ७....
Read Moreजेष्ठ नागरिक बचत
यस बचत योजनामा ६० बर्षपुग्नु भएका जेष्ठ नागरिक महानुभावहरुले रु १,०००.०० मा खाता खोल्न सक्नु हुनेछ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ८ प्रतिशत व्याज दिइने छ । जेष्ठ नागरिक बचत खाताको बिशेषताहरु: १. रु १,०००.०० मा खाता खोल्न सकिने । २. ८ प्रतिशत बाषिर्क ब्याजदर । ३. निशूल्क पासबुक र चेकबुकको सुबिधा । ४. माग अनुसार निशुल्क खाता विवरण उपलब्ध गर्राईने । ५. प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गरिने । ६. आवश्यकता अनुसार...
Read Moreबिशेष बचत खाता
यस बचत योजनाम अनुसार रु १०,०००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क १०.०० प्रतिशत व्याज प्रदान गरिने छ । बिषेश बचत खाताको बिशेषताहरु Download Form १. रु १०,०००.०० मा खाता खोल्न सकिने । २. १०.०० प्रतिशत बाषिर्क ब्याजदर । ३. प्रत्येक ३ महिनामा ब्याज भुक्तानी गरिने । ४. निशूल्क पासबुक र चेकबुकको सुबिधा । ५. माग अनुसार निशुल्क खाता विवरण उपलब्ध गर्राईने । ६. नाबालक, लेखपढ् गर्न नजान्ने र संस्थाले पनि खाता...
Read Moreक्रमिक बचत कार्यक्रम
यस कार्यक्रम अर्न्तर्गत बचतकर्ताले घर, पसल वा कार्यालयबाटै क्रमिक रुपले मासिक बचत गर्न चाहेको रकम जम्मागरि अवधि समाप्त भएपछि साँवा र ब्याज एकमुष्ट भुक्तानी लिन सक्नेछ । यदि कुनै कारणवश अवधि समाप्त नहुँदै रकम निकाल्न चाहेमा त्यस अवधिसम्म बचत भएको रकम धितो राखी कर्जा नियमानुसार उपलब्ध गर्राईनेछ । किस्ता रकम अवधि एकमुष्ठ साँवा ब्याज अवधि एकमुष्ठ साँवा ब्याज ३०० १५ महिना ४,८३७ ३० महिना ९,८५५ ५०० १५ महिना ८,०६२ ३० महिना १६,४२५ १,००० १५ महिना १६,१२५ ३०...
Read Moreमुद्दती निक्षेप कार्यक्रम
यस योजना अर्न्तर्गत आफ्नो र् इच्छा बमोजिम एकमुष्ट रकम जम्मा गर्न सक्नुहुनेछ र तोकिएको ब्याज संस्थाले प्रदान गर्नेछ । अवधि मासिक त्रैमासिक वार्षिक एकमुष्ट ब्याजदर ६ महिना - - - १३.००% ९ महिना - - - १३.५०% १ वर्ष १३.५०% १४.००% १५.००% १५.००% २ वर्ष १४.००% १५.००% १५.५०% १६.००% ३ वर्ष १५.५०% १६.००% १६.५०% १७.००% ४ वर्ष १६.००% १६.५०% १७.००% १८.००% ५ वर्ष १७.००% १७.५०% १८.००% दोब्बर...
Read Moreकर्जा लगानी कार्यक्रम
यस संस्थाले बचत तथा परियोजना आधारमा धितो राखेर न्यूनतम ब्याजदरमा आफ्ना सदस्यहरुलाई विविध ब्यापार-व्यवसाय गर्न साथै ब्यक्तिगत कर्जा पनि उपलब्ध गर्राईनेछ । हायर पर्चेज कर्जामा कम्तीमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्नेछ ।उल्लेखित ब्याजदरको अतिरिक्त कूल कर्जाको २ प्रतिशत सेवा शुल्क लिइनेछ । योजना व्याजदर (प्रतिशतमा) योजना व्याजदर (प्रतिशतमा) व्यापारिक कर्जा १९ हायर पर्चेज २० जग्गा खरिद २० घर निर्माण कर्जा १९ व्यक्तिगत कर्जा २० शैक्षिक...
Read More


