TwitterFacebookRss

News & Updates

दोभान हाइड्रोपावर प्रा.लि. द्धारा सोलुखुम्बु जिल्ला, बेनि गा.वि.स. स्थित जुनबेशी खोलामा निर्माण हुन लागेको ५.२ मेगावाटको जुनबेशी खोला जलविद्युत आयोजनामा यस गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. अन्र्तगत गोरखा मिलेनियम ईन्भष्टमेन्ट प्रा.लि. कम्पनी र गोरखालीहरुको मुख्य लगानी र ब्यवस्थापनमा निर्माण कार्य शुरु हन लागि रहेकोे हुँदा गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. को सम्पूर्ण शेयर सदस्यहरुलाई हाइड्रोपावरमा लगानीको लागि...

Read More

नेपालमा ड्रागनफल

नेपालमा ड्रागनफल २०५७ सालदेखि सर्वप्रथम ललितपुर भैसेपाटी स्थित किरात खिमका बरिष्ठ पशु चिकित्सक डा. जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट भित्राई खेती शुरु गरेका थिए । यो फल मेक्सिकोमा रैथाने फल हो । विगत एक दशकभित्र यसको सामान्य प्रचार भएपनि व्यावसायिक विकास भएको थिएन । प्रथमत यसको व्यावसायिक खेतीको शुरुवात राष्ट्र विकासमा समर्पित बेलायत तथा सिङ्गापुरका भूतपूर्व सैनिकहरुद्धारा प्रवद्धित गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी...

Read More

कौशि खेती तालिम सम्पन्न

मिति २०७१/१२/२० गते गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा यस संस्थाको कार्यलय नयाँ बानेश्वर, मीनभवन काठमाण्डौमा शेयर सदस्यहरुलाई १ दिने कौशि (तरकारी) खेती तालिम प्रदान गरियो । कौशि खेतीे तालिमको प्रशिक्षक कृषि बिशेषज्ञ श्री अनिल कुमार आचार्य, कृषि बिशेषज्ञ श्री राज कुमार राई र यस संस्थाको सञ्चालक श्रीमती षष्टिका तुम्बाहाङ्फेले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए । शहरी क्षेत्रमा जग्गाको...

Read More

Introducing Mobile Banking

We are please to announce mobile banking service, which allows you to query your saving account balance, view mini statement, pay bill , top-up mobile balance, and transfer fund.

Read More

Online Banking

Sorry, this entry is only available in English.)

Read More

टेलिफोन नम्बर परिवर्तन भएको सूचना

यहि मिति २०६७/०४/२७ गते बिहिबारको दिनबाट यस गोरखा मिलेनियम बहुउद्धेश्यीय सहकारी संस्था लि. को सम्पर्क टेलिफोन नम्बर परिवर्तन भएको जानकारी सम्पूर्ण ग्राहक महानुभावहरुलाई गराउदछौ नयाँ नम्बरहरु यसप्रकार छन् ;- ०१-४६२२८८३ ०१-४६२२८४४ ०१-४६२११३७ फ्याक्सः ०१-४६२१९९०

Read More

नयाँ व्याजदर

यस सस्थाले मिति २०६७/०४/१७ गतेदेखि निम्न उल्लीखित व्याजदर लागु गरेकोछ, १. बचत योजना बचत योजना ब्याजदर (प्रतिशतमा ) बिशेष बचत खाता ९.०० साधारण बचत खाता ७.५० जेष्ठ नागरिक बचत खाता ८.०० जि.एम. एम. बचत खाता ५.५० २. मुद्धती योजना अवधि मासिक त्रैमासिक वार्षिक एकमुष्ठ ६ महिना – – – ११.००% ९ महिना – – – ११.५०% १ वर्ष ११.५०% १२.५०% १३.५०% १३.५०% २ वर्ष १३.००% १३.५०% १४.००% १४.५०% ३ वर्ष १३.५०% १४.००% १४.५०% १५.००% ४ वर्ष १४.००% १४.५०% १५.००% १५.५०% ५...

Read More

बार्षिक साधारण सभा सम्पन्न

बार्षिक साधारण सभा सम्पन्न

Read More