TwitterFacebookRss


Gurkha Millennium Investment Pvt. Ltd.

हाइड्रोपावर सम्बन्धमा दोभान हाइड्रोपावर प्रा.लि. र गोरखा मिलेनियम र्इन्भष्टमेन्ट प्रा.लि. कम्पनीको सयुक्त लगानीमा निर्माण गर्न लागिएको सोलुखुम्बु जिल्ला बेनि गा.वि.स. स्थित ५.२ मेगावाटको जुनबेशी खोला जलविधुत आयोजनामा लगानी भैरहेको छ | उक्त परियोजना गोरखा मीलेनियम बहूउद्देश्यीय सहकारी संस्था लि.को सुपरिवेक्षणमा चाँडै निर्माण शुरु भई २०७३ साल सम्ममा सम्पन्न हुदैछ । उक्त परियोजना दुरगामी महत्व राख्ने भएको हुँदा हामीले यसमा लगानी गर्ने कुरालाई प्राथमिकता दिएका छौ किनभने यसको निर्माण कार्य सम्पन्न भएपछि कम्तिमा ३० बर्षसम्म लगातार आम्दानी दिने परियोजना हो । त्यसकारण उक्त परियोजनामा गोरखा मिलेनियम इन्भष्टमेन्ट प्रा.लि. कम्पनी मार्फत लगानी गर्न यस संस्थाका सम्पूर्ण शेयर सदस्यज्यूहरुलाई अनुरोध गर्दछौ । शेयर लगानी सुरक्षित गर्न ढिलो नगरी आजदेखि नै शेयर लगानी गर्न अनुरोध गर्दे शेयर सम्बन्धमा विस्तृत जानकारीको लागि कार्यलयमा सम्पर्क गर्नुहोस । सम्पर्क नं. ९८५१०४०५१०, ९८५१०५७८१३, ९८५१०४२७९४, ९८४१६०२९०४ ।