Blog

नयाँ व्याजदर

यस सस्थाले मिति २०६७/०४/१७ गतेदेखि निम्न उल्लीखित व्याजदर लागु गरेकोछ, १. बचत योजना बचत योजना ब्याजदर (प्रतिशतमा ) बिशेष बचत खाता ९.०० साधारण बचत खाता ७.५० जेष्ठ नागरिक बचत खाता ८.०० जि.एम. एम. बचत खाता ५.५० २. मुद्धती योजना अवधि …

सहकारी के हो र किन ?

सहकारीको तालिमबाट पाएको शिक्षा – छेत्राकला र्राई कुनै झन्झट र अफ्ठ्यारोबिना नै कर्जा -ऋण) लिनदिन सकिने अर्थात् सम्पर्ूण्ा बैङ्किङ कारोबारहरू अत्यन्त सरल, सहज र सुलभ रूपमा गर्न सकिनेे आधिकारिक गोरखालीहरूद्वारा सञ्चालित गोरखा मीलेनियम बहुद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरूले संस्थाको सञ्चालक …

मीलेनियम खुत्रुके कार्यक्रम

मीलेनियम खुत्रुके बचत नेपालकै सहकारी क्षेत्रको पहिलो कार्यक्रम हो । यस कार्यक्रम अर्न्तगत घरको परिवार वा कुनै सदस्य तथा नावालकलाई समेत बचत गर्ने बानी बसाल्न घर-घरमै खुत्रुके बाकस उपलब्ध गराइन्छ । जसमा इच्छा बमोजिमको रकम जम्मा गर्न सकिनेछ । यसमा …

जी.एम.एम. बचत

यस बचत योजनामा अनुसार रु. ५००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ५.०० प्रतिशत व्याज प्रदान गरिने छ । जि.एम.एम. बचत खाताको बिशेषताहरु: (१) रु. ५००.०० …

साधारण बचत साधारण बचत

यस बचत योजना अनुसार रु. १,०००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ७.०० प्रतिशत व्याज दिइने छ । साधारण बचत खाताको बिशेषताहरु : (१) रु. १,०००.०० …

जेष्ठ नागरिक बचत

यस बचत योजनामा ६० बर्ष पुग्नु भएका जेष्ठ नागरिक महानुभावहरुले रु. ५,००.०० मा खाता खोल्न सक्नु हुनेछ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा वाषिर्क ७.५० प्रतिशत व्याज दिइने छ । जेष्ठ नागरिक …

बिशेष बचत खाता

यस बचत योजना अनुसार रु. ५,०००.०० मा खाता खोल्न सकिने छ । यो खातामा आवश्यकता अनुसार रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । यस बचतमा बार्षिक ८.०० प्रतिशत व्याज प्रदान गरिने छ । बिशेष बचत खाताको बिशेषताहरु :- Download Form …

क्रमिक बचत कार्यक्रम

यस कार्यक्रम अर्न्तर्गत बचतकर्ताले घर, पसल वा कार्यालयबाटै क्रमिक रुपले मासिक बचत गर्न चाहेको रकम जम्मागरि अवधि समाप्त भएपछि साँवा र ब्याज एकमुष्ट भुक्तानी लिन सक्नेछ । यदि कुनै कारणवश अवधि समाप्त नहुँदै रकम निकाल्न चाहेमा त्यस अवधिसम्म बचत भएको …

मुद्दती निक्षेप कार्यक्रम

यस योजना अन्तर्गत आफ्नो र्इच्छा बमोजिम एकमुष्ट रकम जम्मा गर्न सक्नु हुनेछ र तोकिएको ब्याज संस्थाले प्रदान गर्नेछ । अवधि :- मासिक, त्रैमासिक, वार्षिक, एकमुष्ट ब्याजदर, ६ महिना १०.५०%, ९ महिना ११.००%, १ वर्ष ११.००% १२.००% १३.००% १४.००%, २ वर्ष …