| Gurkha Millennium Multi Purpose Cooperative LTD
TwitterFacebookRss

Gurkha Millennium Multi-Purpose Cooperative Ltd.

Gurkha Millennium Multi-Purpose Co-operative Ltd.(GMMC) was set up in 21 Kartik 2057 on the basis of principles and theories of co-operative by the real British Gurkhali group i.e. mainly the retired or Ex-British Gurkha Army and Singapore Police along with the involvement of their families. It was established with the purpose of offering swift, convenient and consistent services through the innovation of investment opportunities in the global economy, social, educational, and cultural and other various industries and business sectors leading to the raise in self employment.

Features:
Paid up capital of NPR. 60 million.
Deposit collection of more than NPR 400 million.
Entirely modernized and computerized transactions.
More than 10 years experience in the field of Co-operative.
Providing loans in a fast and convenient way with minimum interest rate.
Saving can be done from within one’s reach.

Notice for Telephone number Change:
This is notify to all our customers and concerned people, dated from 2067/04/07, Our telephone numbers has been changed as follows:
01-4622883
01-4622884
01-4621137
Fax: 01-4621990

एघारौं (११ औं) बाषिर्क साधारण सभा सम्बन्धी सूचना

मिति २०६८ साल भदौ ४ गते आईतबार बसेको सञ्चालक समितिको आठौं नियमित बैठकले यस संस्थाको एघारौं बाषिर्क साधारण सभा निम्न मिति, समय र स्थानमा निम्नलिखित प्रस्तावहरु उपर छलफल गरी  निर्णय गर्नुपर्ने भएकोले सम्पुर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

प्रस्ताबहरु :-

१.) सञ्चालक समितिको तर्फाट अध्यक्षद्वारा प्रस्तुत बाषिर्क प्रतिवेदन उपर छलफल गरी अनुमोदन गर्ने  बारे |

२.) आर्थिक बर्ष २०६७/०६८ को लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरी अनुमोदन गर्ने बारे ।

३.) आर्थिक बर्ष २०६८/०६९ को लागि अनुमानित बजेट पारित गर्ने सम्बन्धमा ।

४.) आर्थिक बर्ष २०६८/०६९ को लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने बारे ।

५.) लेखा समितिको तर्फाट प्रतिवेदन प्रस्तुत गर्ने बारे ।

६.) निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यहरु र सञ्चालक समिति मध्येबाट २/२ जना प्रतिनिधि चयन गर्ने बारे ।

७.) विविध : क)…………………………. ख) …………………………..

कार्यक्रम :-

मिति : २०६८/०५/३१ गते शनिबार

समय : दिनको ठीक ११:०० बजे

स्थान : ग्रामर हल, ग्रामर पब्लिक उच्च मा.वि. कोटेश्वर-३५, काठमाण्डौं ।

सम्पर्क नं. : ४६२२८४४, ९८४१५९३३४४, ९८५१०४०५१०, ९८५१०५७८१३